मङ्गलबार, असार २३, २०८३

‘दिल्लीमा बनेको बयलगाढा चढेर सलाईको बट्टा सरकारमा गयो…’

मेरो देशमा हिजोदेखि बल्ल
नयाँ युग सुरु भयो

दिल्लीमा बनेको बयलगाढा चढेर
सलाईको बट्टा सरकारमा गयो,

सडकमा छँदा उसले
संविधानको फोटोकपि जलाउँथ्यो !

सरकारमा भएपछि अब
संविधानको मूलकपि जलाउँछ !!

अर्जुन पराजुली ।