एनआरएनए जापानको पहलमा छात्रवृत्ति पाउने नेपाली विद्यार्थीको नाम सार्वजनिक

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको संयोजनमा आईएचएनओ (IHNO) ले दिँदै आएको छात्रवृत्तिको लागि परेको आवेदन मध्येबाट छनौट हुन सफल विद्यार्थीहरुको नाम सार्वजनिक गरिएको छ ।

एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार बिद्यार्थीले छात्रवृतिको लागि परेको आवेदन अनुसार आईएचएनओले सबैको कागजात हेरी मापदण्ड पुर्याएका ३० जना विद्यार्थीहरुलाई छनौट गरी लिस्ट पठाएको जानकारी दिनुभयो ।

छनौट भएका विद्यार्थीहरुको नाम :-

फेसबुकबाट तपाइको प्रतिक्रिया