शुक्रबार, बैशाख ०७, २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पले यसरी मनाए दीपावली (भिडियो)

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दीपावली मनाएका छन् ।

ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दुहरुको दोस्रो प्रमुख चाड दीपावली हिन्दु धर्मावलम्बीका साथ मनाएका हुन् ।

ट्रम्पले चाँदीको सुकुन्दामा दीप प्रज्ज्वलन गरेका थिए । ट्रम्पले अमेरिकामा धार्मिक स्वतन्त्रता रहेको पनि बताए ।

हेर्नुहोस् भिडियो