जापान । नेपालीहरुको महान पर्व विजया दशमीके अवसरमा आउने अक्टोबर महिनाको ६ तारिखमा टोक्यो इन्तचटेनमेन्ट सेन्टरको पहिलो प्रस्तुती दशैँ शुभकामना साँझ कार्यक्रम आयोजना गरेको छ ।
दशैँ शुभकामना साँझ कार्यक्रमको ओजना गरिएको हुँदा यहाँको उपस्थितिको अपेक्ष राखेका कार्यक्रमलाई सफल पार्न उपस्थितिले शोभा बडाउने छ भन्ने आशा लिएको संस्थाका अध्यक्ष डिजे रेशमले बताउनु भयो ।
तपाईंको अमुल्य समय बाब्जुत पनि कार्यक्रममा सहभागीले हाम्रो कार्यक्रमलाई थप टेवा र मद्घत मिल्ने छ ।
Program Venu Tokyo Lounge And Rodhi Bar Shinokubo Tokyo 16:00-23:00pm October 6, 2019

