बिहिबार, बैशाख १३, २०८१

सन् २०२० भ्रमण वर्षमा नेपाल आउँछु: ह्यारी भण्डारी

अमेरिकी । नेपाली मुलका अमेरिकी सांसद एवम् राज्य सञ्चालन समितिका सदस्यह्यारी भण्डारीले भ्रमण वर्ष सन् २०२०को अवसरमा नेपालको भ्रमण गर्नेबताएका छन् 

नेपाली मुलका अमेरिकी सांसद् ह्यरीले नेपालमा लागानी  विकासका प्रशस्तसम्भावना रहेको बताउँदै आफुले त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए नेपालमा जलविद्युतपर्यटनजडीबुटी उत्पादनकृषिलगायत क्षेत्रमालगानीको प्रशस्त सम्भावना रहेको उनले बताए 

आफ्नो जन्मथलो नेपालको पर्वत भएर अमेरिका बसेपनि आफु जन्मेकोठाउँको झनै बढी माया रहेको उनले बताए  छोटो समयमै अमेरिकाको तल्लोसदनको सांसद भएका ह्यारी राज्य सञ्चालन समितिको सदस्यसम्म पुगेकाछन् 

उनले जलजला गाउँपालिकामै विवाह भएकाले पनि जलजलामा पुग्दाआफुबाट केही  केही गर्ने आश्वासन दिए  पर्वतको जलजला गाउँपालिका अमेरिकास्थित जर्जिया राज्यको एटलान्टा नगरपालिकाबिच भगिनीसम्बन्ध विस्तारका लागि त्यहाँ पुगेको जलजला यामबहादुर मल्ल(रामकृष्णनेतृत्वको टोलिसँगको अन्तक्रियामा ह्यारी विशेष अतिथिकारुपमा सहभागी भएका हुन् 

कार्यक्रममा भ्रमण टोलीका सदस्य एवं सामाजिक –विकास अनुसन्धानकर्ताराममणी थपलियाले नेपालमा साधान स्रोतको अभाव नेपाली अर्थतन्त्रकोसमस्या नभएको बताए   ाधनस्रोत पर्याप्त भएपनि उचित व्यवस्थापनमुख्य समस्या रहेको थपलियाले बताए  नेपाली अर्थतन्त्रमा हरेक वर्ष जारीहुने बजेटको खर्च गर्ने क्षमता राज्यसँग नभएको बताउँदै जारी बजेटकोसदुपयोग मात्र भए आर्थिक विकासले फड्को मार्न सुरु गर्ने उनले बताए 

एटलान्टामा भएको स्मार्ट सिटी एक्स्प्रोमा भाग लिन गएका जलजलागाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) त्यहाँका मेयरसँगत्यहाँको विकास निर्माण  जलजलाको विकास निर्माणको अवस्थाकोबारेमा आदानप्रदान गर्दै भगिनी सम्बन्ध गाँस्ने तयारी भएको बताए 

अध्यक्ष मल्लले सिटी अफ एटलान्टाका मेयर किसा लेन्स बतम्सलाईजलजला गाउँपालिकाको निमन्त्रणा पत्र प्रदान गरेको जानकारी दिए निमन्त्रणापत्र स्वीकार गर्दै मेयर बतम्सले छिट्टै नेपाल आएर जलजलाकोभ्रमण गर्ने प्रतिबद्धता जनाएका छन्  ‘एटलान्टाका मेयरलाई नेपालकोझण्डा उपहार प्रदान गर्दै जलजलाको भ्रमणका लागि आउन निमन्त्रणा पत्रप्रदान गरेउहाँले छिट्टै नेपाल आएर जलजला गाउँपालिका घुम्ने प्रतिबद्धताजनाऐ अध्यक्ष मल्लले भने