Nepali date


आइतवार, अशोज ५, २०७६

डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

दिपायल । डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार दिपायल–झिगढी नगरपालिका थाप्ला गाउँकी ३६ वर्षीय छाया मलासीको उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पतालमा समयमै नपुर्याउँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया