आइतबार, बैशाख १३, २०८३

एनआरएनए जापानको खुल्ला सदस्यमा समाजसेवी जीवन गुरुङ्ले उम्मेद्धारी दिने

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद् केंद्रीय सदस्य पदमा जीवन गुरुङ्ले उम्मेदवारी दिने भएका छन् ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् खुल्ला केंद्रीय सदस्य पदमा गुरुङ्ले उम्मेदवारी दिने भएका हुन ।

पर्वत समाज जापानका कार्यसमिती सदस्य गुरुङ् एनआरएनए जापानको आगामी अधिबेशनमा खुल्ला सदस्य पदमा उमेद्धारी हार्दिक अपील गरेको छ ।

तमु धीं जापानको सक्रिय सदस्य एवं पञ्चासे समाजको संस्थापक अध्यक्ष सरल तथा सहयोगी भाव भएको ब्यक्तित्व सोल्टी खाजा घरको संचालक युवा ब्यवसायी जीवन गुरुङले एनआरएनए जापानको केंद्रीय सदस्यमा उम्मेदवारी दिएको हुन ।

एनआरएनए जापानको नेपाली समुदायको हितको लागि काम गरेकी समाजसेवी गुरुङले आगामी कार्य समितिको खुल्ला सदस्य उम्मेद्धारी टुंगो लगाइका हुन ।