बिहिबार, बैशाख १३, २०८१

गैरआवासीय नेपाली संघ जापानको वरिष्ठ उपाध्यक्षमा अनिता गुरुङ भिड्ने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको वरिष्ठ उपाध्यक्ष पदमा अनिता गुरुङले भिड्ने भएकी छिन् ।
एनआरएनए जापानको हालको उपाध्यक्ष तथा तमु धीं अध्यक्ष नेपाली समुदायको हितको लागि काम गरेकी गुरुङले आगामी कार्य समितिको वरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी टुंगो लगाइकी हुन ।

आफुँ सबै प्रकारले सक्षम व्यक्ति नहुन सक्छु र यिनी मेरा उद्धेश्य या भिजनमा सुझाव ,सल्लाह र सहयोगका लागी अपिल गरेकी छिन् ।

बिदेशी भुमिमा रहदै गर्दा सामाजिक अभियानमा हात र साथ दिने क्रममा जुन साथ पाएकी छु यसको लागि हृदयदेखि आभार प्रकट गर्न चाहान्छु भन्दै यसै क्रममा नजिकिदै गरेको एनआरएनए जापानको २०१९ २०२१ कार्यसमितिका लागि आसन्न अधिवेशन नजिकिदै छ । उक्त कार्यकालको लागि म आफुँ बरिष्ठ उपाध्यक्ष पदमा उम्मेरदारी दिन चाहान्छु आफनो उम्मेद्धारी घोषणा गर्दै अनिता गुरुङले भनेकी छिन् ।