आइतबार, बैशाख १३, २०८३

निगमको बोइङ नबिकेपछि फेरि प्रस्ताव आह्वान

नेपाल वायुसेवा निगमसँग बाँकी रहेको एक मात्र बोइङ ७५७ जहाज बिक्री नभएपछि फेरि प्रस्ताव आह्वान गरिएको छ ।

निगमसँग भएका दुई वटा बोइङमध्ये एउटा डेढ वर्षअघि नै बिक्री भइसकेको छ ।

अर्काे पनि बिक्री गर्न निमगले मागेको प्रस्तावमा शर्त अनुसार आवेदन नै परेन । अन्नपूर्ण पोष्टमा खबर छ ।