शुक्रबार, बैशाख ०७, २०८१

५३ मुलुकको रोमिङ शुल्कमा छुट

नेपाल टेलिकमले विभिन्न५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा छुट दिएको छ ।

टेलिकमले ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा दिएको छ ।

टेलिकमले जीएसएम मोबाइल रोमिङ सेवामा यो सहुलियत प्रदान गरेको हो । सन् २००१ बाट पोस्टपेड र गत बैशाखदेखि प्रिपेड मोबाइलका ग्राहकलाई यो सुविधा दिएको छ ।अन्नपूर्ण पोष्टमा खबर छ ।