सोमबार, बैशाख १४, २०८३

पानी नपरे पनि डुबान

असार दोस्रो साता आएको बाढीबाट परेको भारतीय सीमासँगै जोडिएको धोबिया टोला गाउँको जनजीवन अझै सहज बन्न सकेको छैन ।

पर्साको पाकाहामैनपुर गाउँपालिका ४ मा पर्ने धोबिया टोला गाउँ दशजगामै अवस्थित छ । उक्त गाउँमा एक सय पाँच घरधुरीको बसोबास छ । @अन्नपूर्ण पोष्टमा खबर छ ।