शुक्रबार, कार्तिक २९, २०८२

२५ सय बिघा ‘माओवादी’ कब्जामै

तत्कालीन विद्रोही माओवादीको अगुवाइमा दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै फिर्ता भएको छैन ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ बिघा कब्जामा रहेको बताए । अन्नपूर्ण पोष्टमा खबर छ ।