Nepali date


मङ्लबार, भदौ ३, २०७६

जिपि कोईराला फाउन्डेशन जापान शाखाको कार्यसमिति घोषणा

टोकियो । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको नाममा कोईराला पुत्री सुजाता कोईराला केन्द्रीय अध्यक्ष रहेको जिपि कोईराला फाउन्डेशनको जापान शाखाको कार्यसमिति घोषणा गरिएको छ ।
जापानको टोकियोमा पत्रकार सम्मेलन आयोजना गरी जिपि कोईराला फाउन्डेशनको जापान शाखाको कार्यसमिति घोषणा गरिएको हो ।
घोषणा सभा कार्यक्रममा फ़ाउन्डेशन जापान शाखाका अध्यक्ष कुमार कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अथितिमा जनसम्पर्क समिति जापान पूर्व संयोजक भुपि गोबिन्द श्रेष्ठ,अथिति जनसम्पर्क समिति निवर्तमान सभापति डिपि कंडेल, महासमिती सदस्य चिरिन्जिबि थापा,महामन्त्री रामजंग कार्की,पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले लगायत अथितिहरुले आफ्ना भनाइ राख्नु भएको थियो ।

उक्त पत्रकार सम्मेलन तथा घोषणा सभामा जापानमा क्रियाशिल पत्रकार लगाएत बिभिन्न पेशा व्यबसायमा आबद्ब ब्यक्तिहरुको बाक्लो उपस्थित रहेको थियो ।

सोही अबसरमा २५ सदस्य नयॉं कार्य समिति घोषणा गरिएको छ ।

जि पि कोइराला फाउन्डेशन,जापान शाखा नयॉं कार्यसमिति तथा सल्लाकार ,संरक्षकहरु नामावली
१ अध्यक्ष : कुमार कार्की
२ उपाध्यक्ष: १ सुरेश गिरी
२ सागर कंडेल
३ किरण थापा मगर
३ सचिव : गणेश विष्ट
४ सह-सचिब : केशब पौडेल
५ कोषाध्यक्ष : भुषण कोईराला
६ प्रवक्ता : बिमान सिंह मोक्तान
७ सदस्य १ राजेश खनाल
२ सोम लम्साल
३ राम सिंखडा
४ बिमल भट्ट
५ दिनेश कार्की
६ प्रकास कुमार बस्नेत
७ दिलिप बाबु सिब
८ जेनी कार्की( पुरी)
९ उर्मिला सुबेदी
१० लक्ष्मी गुरुङ
११ ठाकुर फुयाल
१२ फुर्बा शेर्पा
१३ राम खड्का
१४ कमला काप्री
१५ राम हरि पन्त
१६ यदुराम सापकोटा
१७ अर्जुन सुबेदी

संरक्षक समिति :
१ महेश श्रेष्ठ
२ डा बलराम श्रेष्ठ
३ भूपि गोबिन्द श्रेष्ठ
४ नारायण सुबेदी
५ डण्ड पाणी कंडेल (डि। पी।)
६ रोशन के सी
७ चिरनंजिबी थापा
८ कपिल देब थापा
९ पारसमणि पोखरेल
१० राजेन्द्र जम्मर्कट्टेल

सल्लाहकार समिति
१ बिजय थकाली
२ धर्म राज अधिकारी
३ डा सुदीप राज अधिकारी
४ अनिता गुरुङ
५ ददीवल खड्का
६ एन आर एन ए जापान का प्रतिनिधि – पदेन सल्लाहकार सदस्य
७ पत्रकार महासंघ जापान प्रतिनिधि – पदेन सल्लाहकार सदस्य
८ नेपाल बिजिनेस एसोसियसन प्रतिनिधि – पदेन सल्लाहकार सदस्य

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया