सोमबार, बैशाख १४, २०८३

एकैपटक २३४ न्यायधीशको सरुवा, कसलाई कहाँ पठाइयो पुरा विवरणसहित

काठमाडौँ । नयाँ आर्थिक बर्ष लाग्नेबित्तिकै न्यायपरिषदले एकैपटकमा २ सय ३४ न्यायधीशको सरुवा सिफारिस गरेको छ । विहीबार मन्त्रीपरिषदले गरेको निर्णयका आधारमा प्रधानन्यायधीश चोलेन्द्रसमशेर राणाले सरुवा हुने न्यायधीशको नाम सिफारिस गरेको हो ।

एउटा अदालतमा न्यायधीश भएर काम गरेको २ बर्ष भइसकेको न्यायधीशहरुलाई अर्कै जिल्ला सरुवा गरेको न्यायपरिषदले जनाएको छ । सिफारिसको सुचिमा ७८ जना उच्च अदालतका न्यायधीशहरुको नाम छ भने एक सय ५६ जना जिल्ला न्यायधीशहरु रहेका छन् ।

https://drive.google.com/file/d/1ZtMHQoPfPpup9pmtoTmG565zqtRue2k7/view?usp=sharing