मङ्गलबार, बैशाख १५, २०८३

गुठी विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा आर्यालले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएकी हुन् ।
राष्ट्रियसभामा दर्ता भएको विधेयको सर्वत्र विरोधपछि सरकारले फिर्ता लिएको हो ।