Nepali date


शनिबार, अशोज ४, २०७६

हङकङले ल्याउन लागेको सुपुर्दगी कानुनको विरोधमा प्रदर्शन जारी

हङकङ । सरकारले ल्याउन लागेको सुपुर्दगी कानुनको विरोधमा हङकङमा विशाल प्रदर्शन भएको छ ।

हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको एउटा प्रस्तावित कानुनको विरोधमा हजारौँ मानिसहरू सडकमा उत्रेका हुन्। बेइजिङनिकट मानिने हङकङकी कार्यकारी प्रमुख क्यारी लामले विधेयक फिर्ता नहुने अडान लिएपछि स्थिति झन जटिल बन्दै गएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया