Nepali date


मङ्लबार, भदौ ३, २०७६

धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

ललितपुर । धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिम्मामा समेत महसुस भएको थियो ।

यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प ५ रेक्टर स्केलको भूकम्प गएपनी अहिलेसम्म केहि क्षति नभएको बुझीएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया