शनिबार, बैशाख ०८, २०८१

जापानमा असल शुक्रबार र पुनउत्थान हर्शोउल्लश साथ सम्पन्न

जापान । “द लाइट ओफ द वोर्ल्ड “ उपनामले परिचित जिजस क्राइस्ट वा येशु ख्रिस्ट को पुनउत्थान विश्व भरि अप्रिल महिना सबै ख्रिस्टियनहरुको लागि बिशेष हुन्छ,असल शुक्रबार वा गुड फ्राई डे र पुनउत्थान वा एस्टर सन्डे बिशेष विश्व भरि मनाउदै आएको छ ।

उत्साह मण्डलीले पनि प्रत्येक वर्ष बिजय वा पुनउत्थान दिन निरन्तर मनाउदै आइरहेको छ ।असल शुक्रबार वा गुड फ्राई डे साधारणतय रमाइलो वा पार्टी को रुपमा अरु मानिसहरु रमाइरहेका हुन्छन तर यसको अर्थ ख्रिस्टियनहरुको बिशेष छ यशु ख्रिष्ट्लाइ क्रुशमा टागेर मारिएको दिन र बिलाप को दिन हो जुन चोट द्वारा रगत बगाउनुभएको छ तेही रगत द्वारा सारा मानिसहरु जसले ख्रिष्टलाई विश्वास गर्छ उसको जीवनमा मुक्ति र उद्दार छ ।
एस्तर सन्डे वा पुनउत्थान येशु बौडिउठेको वा फेरि जीवित भएको दिन जुन क्रुशमा तागेरा मारिएको तेश्रो दिनमा मनिषहरुको बिचमा बैरिउठेको वा जीवित आउनुभएको र मानिसहरु को बिचमा बोलेको घटनाले येशु जीवित छ भन्ने विश्वासमा यो पुनउत्थान दिन बिशेष मनाउदै आएको छ ।
असल शुक्रबार बिशेष गरि येशु ख्रिस्ट्लाइ क्रुशमा टागेर मारिएको दिन जुन रगतमा बिश्वास गरेमा हरेक पापक्षमा ,रोगहरु निको हुने र हरेक बन्दनहरुबाट मुक्ति पाइने विश्वासले नै आज संसारमा धेरै मानिहरु बिश्वास वा ख्रिस्तियन भएका छन् र मुक्ति तथा उद्द्वार पनि पाएका छन् । त्येसैले असल शिक्रबार को बिशेष महत्व छ, जुन दिन यशुको मरण को दिनमा वहाले बगाउनुभएको दिन लाई हरेक वर्ष सम्झनामा धेरै ख्रिस्टिअनहरुले प्यासन वीक भनेर आइतबार देखि शनिवार सम्म उपबास बसेर वहाको क्रुशमा टागेर मरेकोदिन र तेश्रो दिनमा जीवित वा बौडिउथेको दिन तेही अनमोल रगतको मूल्यलाई सम्झना गर्दै बिस्व भरि भव्यता साथ विभिन्न कार्यक्रम गरि मनाउदै आएको छ ।नेपाल पनि विभिन्न ठाउमा रयाली र कार्यक्रम सहित बिजय दिन मनाएका छन् । उत्साह मण्डली जापानले पनि पहिलो दिन असल शुक्रबारिय येशुको मरण लाई सम्झना गर्दै संगति र येशुको जीवनमा आधारित चलचित्र सो , दिश्रो दिन शनिबार रात्री संगति र तेश्रो पुनउत्थान वा मारिएको येशु फेरि बिउझियेको वा बिजयको दिनलाई सम्झना गर्दै उत्साह मण्डलीले विभिन्न कार्यक्रम सहित सम्पन्न गरेको छ ।
परमेश्वरको जीवित बचन स्थानीय मण्डलीका पास्टर चन्द्रकिरण खापंगिले वहाको असल शुक्रबार देखिशनिबार चिहानको दिश्रो दिन देखि पुनउत्थान वा बिजयको दिनलाई समेटेर येशुको दोश्रो आगमनलाइ प्रकाश परि बचन सम्प्रेशन गर्नुभएको थियो । र संगति पछि पनि फेरि बिशेष प्राथना सहित विभिन्न नेपाली भोजन सहित बिजय वा पुनउत्थान दिन लाई भव्यताका साथ गत आइतबार अप्रिल २१ मा सम्पन्न गरेको छ ।