काठमाडौँ । दुवै मिर्गौलले काम नगरेपछि नुवाकोटका मृगौला पिडित किशोरले आर्थिक सहयोगको याचना गरेका छन् ।
नुवाकोट बेलगढी नगरपालिका वाड न ४ बस्ने १९ बर्षीय इन्द्र बहादुर तामङ्ग थिङको दुवै मिर्गौला समस्या भएपछि यतिबेला महाराजगन्जस्थित टिचिङ्ग अस्पतालमा उपचाररत छन् ।
आर्थिकस्थिति कमजोर भएकै कारण उनको उपचारमा यतिबेला समस्या परेको हो । उनको मिर्गौला प्रत्यारोपण गर्नु पर्ने हुदा कमजोर आर्थिक स्थितिकै कारणले उपचार हुन् नसकेको उनका आफन्त सन्दिप मोक्तानले बताए ।
देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरुले उनलाई सहयोग गरे उनले नया जीवन पाउने मोक्तान बताउछन् ।
बिरामी
नाम- इन्द्र बहादुर तामङ्ग थिङ
ठेगना-नुवाकोट बेलगढी ४
अहिले टिचिङ्ग हस्पिटलमा उपचार हुँदै छ उस्को दुबै मिर्गौला काम नलाग्ने भएको छ आर्थिक स्थिती कम्जोर भाको कारण ले गर्दा उपचार मा कठिनाइ
सहयोगी मनहरु सङ्ग सहयोग अपेक्षा
बुवाको नाम -रेशम 9810281594

