शुक्रबार, बैशाख ०७, २०८१

गायिका किशु गुरुङको “मायाको चिनो” सार्बजनिक (भिडियो..)

काठमाडौँ । सुमधुर स्वरको धनी गायिका किशु गुरुङको “मायाको चिनो” सार्बजनिक भएको छ ।
नव बर्षको कोशेली स्वरुप “मायाको चिनो” सार्बजनिक भएको हो । म्यूजिक भिडियो गायिका किशु गुरुङले अावाज भरेकि हुन र शब्द सँगित सदन राई एरेन्जर विष्णु अधिकारी, क्यामारा इडिटर वीनाेद वीनिर्जरा राई र डाइरेक्टर हाम्रा खाेटाङका दाइ रचना गीतकार अादर्णिय प्रमाेद चामलिङले गर्नु भएकाे छ । माेडल अभिनयमा अनिश गुरुङ र नयाँ प्रस्तुतिसँगै कुसुम लिम्बूले गरेका छन ।

१४ वर्षकी कुसुम लिम्बूले पहिलो पटक डेब्यु गरेकाे म्यूजिक भिडियो नयाँ वर्षको हुमुर्त सँगै युटुभ मार्फत सार्वजनिक भएकाे छ ।
अाफु जन्मेको गाउँ लाई कलाकारिता क्षेत्र बाटै राम्रो काम गरेर दुनियाँ सामु चिनाउने उदेश्य सँगै शैक्षिक कार्य निरन्तर दिने साेच मा रहेकाे कुरा (कुसुम लिम्बू)बताउँछिन् ।