Nepali date


बुधबार, बैशाख ११, २०७६

विहानै बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौ । बझाङमा केन्द्रबिन्दु बनाएर आज बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको छ ।

बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडाँैंले जनाएको छ ।

 

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया