मङ्गलबार, बैशाख १५, २०८३

नेपालमा अब पब्जी खेल्न नपाइने

काठमाडौं। नेपालमा अब पब्जी खेल्न नपाइने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको छ।

विभिन्न घट्ना घटेको भन्दै प्राधिकरणले बिहीबारदेखि पब्जी खेलमाथि प्रतिबन्ध लगाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।