बिहिबार, बैशाख १७, २०८३

भारतीय कुखुराको अवैध आयात रोक्न व्यवसायीहरुको माग

झापा । सरकारले प्रतिबन्ध लगाएको भारतिय कुखुराको अबैध आयात रोक्नका लागि कुखुरा व्यवसायिहरुले माग गरेका छन् ।

बृहत सचेतना अभियान नाम दिएको कार्यक्रमका लागि सयौंको संख्यामा जिल्लाका कुखुरा व्यवसायी र किसानहरुले राज्यका निकायहरुले ध्यान नदिदाँ प्रतिबन्धीत भारतिय कुखुरा लुकाई छिपाई नेपाल भित्रिरहेको व्यवसायीहरुले प्रदर्शन समेत गरेका छन् ।