बिहिबार, बैशाख १७, २०८३

व्यवस्थापिका संसदका समितिहरुको बैठक बस्दै

काठमाडौ । ब्यवस्थापिका संसदका समितिहरुको बैठक बस्दैछ । आज बस्ने समितिको बैठकहरुले विभिन्न विधेयकहरुमाथि छलफल गर्नेछ ।

राज्य व्यवस्था समितिले नागरिक संशोधन ऐनमाथि छलफल गर्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।  संसदीय सनुवाई समितिले मधेस आयोगका पदाधिकारीका विषयमा सुनुवाई गदैछ ।

आजै उपभोक्त हित संरक्षण समितिको बैठक पनि बोलाइएको संसद सचिवालयले जनाएको छ । विषेश आर्थिक क्षेत्र ऐन २०७३ माथि संसोधन गर्न बनेको विधेयक २०७५ माथि छलफल हुनेछ ।