बिहिबार, बैशाख १७, २०८३

जापानवाट दुई संगठनको भावपूर्ण श्रद्धाञ्जलि अर्पन

टोकियो । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित जापानको दुई संगठनलेले भावपूर्ण श्रद्धाञ्जलि अर्पन गरेको छ ।

नेकपा समर्थित जापानको दुई संगठन प्रवासी नेपाली मञ्च र जनप्रगतिशिल मञ्चले संयूक्त विज्ञप्ति निकाली भावपूर्ण श्रद्धाञ्जलि अर्पन गरेको हो ।
नेकपा समर्थित जापानको दुई संगठन पूर्व एमालेको प्रवासी नेपाली मञ्का कार्यबहाक अध्यक्ष सिदार्थ श्रेष्ठ र पूर्व एमाओवादीको संगठन जनप्रगतिशिल मञ्चका अध्यक्ष हवलचन्द्र लामाले बिहिबार संयूक्त विज्ञप्तिमा हस्ताक्षर गरी निकाली भावपूर्ण श्रद्धाञ्जलि अर्पन गरेको हो ।

यस्तो छ भावपूर्ण श्रद्धाञ्जलि