
टोकियो । नेपालबाट अध्ययन तथा अन्य शीलशिलामा जापानमा बसोबास गरेका नेपाली युवाहरूको बृहत् भेला आयोजना गरी संस्थाको विधिवत गठनसंग़ै कार्यसमितिको चयन गरेका छन ।
आज आइतवार टोकियो स्थित बारक़ाड़े हलमा जापानका नेपाली युवाहरूको हक़हित र सभ्यनेपाली समाजको निर्माणमा युवाहरूलाई संगठित गर्दै समाजसेवामा समर्पित ग़र्ने प्रतिबध्ताको साथ जोश ज़ागर भएका युवाहरूले टोक्यो यूथ क्लब नामक संस्था गठन गरेको जानकारी संजयमान सिंहले दिनुभएको छ ।
एकैपटक सबैलाई जानकारी तथा समेटन नसकीएता पनि भविष्यमा धेरै युवा साथीहरूलाइ आबद्द गरिने जानकारी अनिल कुमारले दिनु भयों । आजको भेलाले निम्न कार्यसमिति चयन गरेको छ
अध्यक्ष:-सन्जयमान सिंग बस्नेत
बरिष्टऊपाध्यक्ष:-सुजन पोखरेल(कोईला)
ऊपाध्यक्ष:-सुरज न्यौपाने
महासचिब:-अनिल कुमार किसान
सचिब:- अस्बिन रेग्मी
कोषाध्यक्ष:-कृष्ण शर्मा(समिर काले )
सहकोषाध्यक्ष:-आशिष तामाड०
प्रबक्ता:- ऊत्तम खनाल
सदस्यहरु:-राजकुमार धुरर्पत क्षेत्री ,
मिलन कुबर, सुमन चालिसे ,सुमन गौतम
मेलन तामांग ,बिनोद बडाल ,राजु भट्टराई केशब क्षेत्री ,निरजन घिमिरे ,बिमल घिमिरे ,बिशाल खत्री ,चन्द शर्मा ,दिपक गिरी बिज्ञान पौडेल ,यामु न्यौपाने, लक्ष्मण तिवारी ,शक्ति क्षेत्री ,जिबन घिमिरे, जिबन ढकाल ,कमल पाण्डे र सन्तोष न्युरे चयन भएका छन ।
संस्थाको संरक्षकमा – रोनिश जंग बस्नेत ( ठूलो क़ाज़ी ) र सल्लहाकारमा – सालिक राम भण्डारी र महेन्द्र कुमार अधिकारीलाई चयन गरिएको छ ।



