बुधबार, बैशाख १२, २०८१

राष्ट्रिय खेलकुद परिषद्ले क्रिकेट खेलाडीलाई जनही ५ लाख दिन सिफारिस गर्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ ।

खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले भने, प्रत्येक खेलाडीलाई ५ लाख दिन मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।

नेपालले हालै मात्र यूएईसविरुद्ध एकदिवसीय र टी–२० सिरिज जितेको थियो । अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो