बिहिबार, बैशाख ०३, २०८३

कालिन्चोक फाउण्डेशनले रक्तदान कार्यक्रम संचालन गर्ने

काठमाडौं । कालिन्चोक फाउण्डेशन नेपालले रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ ।
माघ १२ गते भोली शनिवार काठमाडौं को पशुपतिस्थित सुमागी भवनमा हुने रक्तदान कार्यक्रम हुने भएको हो ।
शनिबार बिहान १० बजे सुमार्गी भवन पशुपतिमा हुने रक्तदान कार्यक्रममा सहभागीताका लागी सबैलाई कालिन्चोक फाउनडेशनले हार्दिक आमन्त्रण गरेको छ ।

स्वास्थ्य शिविरमा लाइन्स क्लब काठमाण्डौ,अरनिको युवा क्लव लगाएतका सामाजिक संस्थाहरुले सहयोग गरेको कालिन्चोक फाउण्डेशनका अध्यक्ष दिनेश कुमार खड्काले जानकारी दिनुभयो ।