शुक्रबार, बैशाख १८, २०८३

विदेशबाट फर्केकालाई सरकारबाट नि:शुल्क सिप परीक्षणको अवसर

१. विल्डिङ पेन्टर

२. फर्निचर मेकर 

३. जुनियर प्लम्बर 

४. स्काप फोल्डर 

५. सटरिङ कार्पेन्ट्रि 

६. स्टोन लेयर मेसिन 

७. विल्डिङ इलेक्ट्रीसिएन

८. इन्डस्ट्रियल इलेक्ट्रीसिएन 

९. असिष्टेन्ट ब्यूटिसिएन 

१०. असिष्टेन्ट वेटर 

११. केयर गिभर 

१२. कमि तेस्रो 

१३. हाउस किपिङ क्लिनर 

१४. आर्क वेल्डर 

१५. आल्मुनियम फेब्रिकेटर 

१६. रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन जुनियर मेकानिक्स 

१७. सेक्युरिटी गार्ड 

१८. टेलरिङ 

१९. एक्साभेटर अपरेटर 

२०. स्ट्रक्चरल फेब्रिकेटेर यसरी सीप परीक्षण गर्दा कुनै शुल्क लाग्ने छैन।

 फारम भर्न केके कागजात चाहिन्छ?

  • नेपाली नागरिकताको फोटोकपी
  • पासपोर्टको फोटोकपी (स्वदेश फर्किदा अध्यागमनबाट छाप लागेको पाना समेत)
  • वैदेशिक रोजगारीमा गएको प्रमाणित हुने अन्य कागजातहरु 
  • हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुईवटा

 नोट: फारम भर्दा तथा परीक्षण गर्दा कुनै शुल्क लाग्दैन।

 कहाँ सम्पर्क गर्ने?

वैदेशिक रोजगार प्रवर्धन बोर्डको सचिवालयको फोन नं: ०१-४१०५०६८

 थप जानकारीका लागि सूचना@udhyami