शनिबार, बैशाख ०८, २०८१

नेपालमा कृषि क्रान्ति गर्न यस्तो छ युवा परिषद्का उपाध्यक्ष ढुंगेलको ५ सुझाव

काठमाडौँ,१ माघ । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले नेपालमा कृषि क्रान्ति गर्न यस्तो छ ५ सुझाव दिनु भएका छन् ।
माधव ढुंगेलले नेतृत्वमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुको संगसंगै उद्यमसीलताको राष्ट्रीय अभियान सन्चालन गरेको हुनु पर्ने लगाएको ५ बुदे सुझाव राख्नु भएको छ ।

ढुंगेलले नेपालमा कृषि क्रान्ति ल्याउन यस्तो छ ५ सुझाव
१, कृषीमा आत्मनिर्भरताको राष्ट्रीय अभियान सन्चालन गरमनुपर्छ ।
२,आफ्नो जमीन वाँझो राख्नेलाई दण्ड र खेती गर्नेलाई पुरस्कारको व्यवस्था गरिनु पर्छ ।
३, खेती गर्न नसक्नेहरुकोलागि स्थानीय पालीकाले न्युनतम मूल्य तोकी आफ्नो होल्डमा ल्याउने या न्युनतम मुल्य वरावरको शेयर कायम गरिदिएर विभिन्न प्रोजेक्ट सन्चालन गर्ने योजना वनाउनु पर्छ ।
४,अनुदान होईन विना धितो सहुलियतपूर्ण ऋण९नगर्नेलाई दण्ड र राम्रो गर्नेलाई पुरस्कारको आकर्षक व्यवस्था गरिनु पर्छ ।
५,राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुको संगसंगै उद्यमसीलताको राष्ट्रीय अभियान सन्चालन गरेको हुनुपर्दछ भनेर माग गरेका छन् ।