शुक्रबार, बैशाख १८, २०८३

मुलकमा धार्मिक युद्व हुने खतरा : कमल थापा

लितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रलोभनमा पारेर धर्म परिर्वतन गर्ने क्रम जारी रहे मुलकमा धार्मिक युद्व हुने खतरा औल्याएका छन् ।

ललितपुरमा आयोजित सनातन हिन्दु राष्ट्र पुनःस्थापना जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष थापाले धर्म निरपेक्षता आन्दोलनको माग नभएको तर, राजनीतिक लेप लगाएर जबर्जस्ती थोपरिएको दाबी गरे ।