शुक्रबार, बैशाख १८, २०८३

कैलाली क्षेत्र नं.१ बाट निर्वाचित सांसद रेशम चौधरीको शपथ ग्रहण

काठमाडौं । कैलाली क्षेत्र नं.१बाट निर्वाचित राजपाका नेता रेशम चौधरीको शपथ ग्रहण अाज पुस १९ बिहान ११:३० मा सभामुखको कार्यकक्ष सिंहदरबारमा हुने भएको छ ।

टीकापुर घटनामा मुख्य अभियुक्तको रुपमा थुनामा रहेको सांसद रेमश चौधरीले आज सपथ लिने भएका हो ।

सभामुख कृष्णबहादुर महराले विहान साढे ११ बजे चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाउनेछन् ।