शुक्रबार, बैशाख १८, २०८३

निमा शेर्पाको अल्पआयुमा जापानको नागोयामा निधन

जापान । जापानको नागोयामा एक नेपाली निमा ओङछु शेर्पाको ४० बर्षकै अल्पआयुमा निधन भएको छ ।
सोलुखुम्वु खुम्बु पसाङलमु गाँऊपालीका वडा न ६ स्थायी बसोबास गर्ने शेर्पाको ४० बर्षकै अल्पआयुमा जापानको नागोय शहरमा अबस्थित नम बुध्द डाईनीङ उतो रेष्टुरण्टमा आकास्मीक दुखद निधन हो ।
शोकको यस दुखद घडीमा परिवारजनमा भगवानले सहने शक्ति प्रदान गरुन भन्दै मृतक आत्माको चिरशान्तिको कामना सहित भाबपुर्ण श्रदान्जली अर्पन शेर्पा संघ नागोया जापानले आयोजना गरेको शेर्पा संघ जापानका सचिब दावा शेर्पाले जानकारी दिनु भयो ।