शुक्रबार, बैशाख १४, २०८१

विश्व रेकर्ड राख्न एकै दिन ९१९ जनासँग यौन सम्बन्ध

http://japanremit.com/
एजेन्सी । मानिसहरुको इच्छा फरक फरक हुन्छ ।कुनै मानिसको शोक के हुन्छ कुनैको के । सबै को यच्छा आकाँक्षा एउटै हुदैन ।
आफ्नो इच्छा पुरा ग्न मानिस जे गर्न पनि तयार हुन्छ । उ जतिसुकै संघर्ष र पीडा सहन तत्पर हुन्छ । यस्तै एक महिलाको इच्छा पनि अचम्मको छ । उनले विश्व रेकर्ड राख्न धेरै जनासँग यौन सम्बन्ध राखेकी छन् । करिब डेढ दशक अघि एक महिलाको विश्व रेकर्ड राख्न धेरै जनासँग यौन सम्बन्ध राखिन् ।

ति महिलाले एकै दिन नौ सय १९ जनासँग यौन सम्बन्ध राखेर विश्व रेकर्ड राखेकी थिइन् । ति महिला एडल्ट फिल्म स्टार लिजा स्पाक्र्स हुन् । उनले एकै दिन उक्त संख्यामा पुरुषसँग यौन सम्बन्ध राखेकी हुन् । उनले सन् २००४ मा ९४ सेकेन्डमा सेक्स पार्टनर परिवर्तन गर्दै एकैदिन नौ सय १९ जनासँग यौन सम्बन्ध राखेकी थिइन् ।