शनिबार, बैशाख १९, २०८३

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल जापानमा

टोकियो । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदिप पौडेल एक साता भ्रमणको लागी जापान आईपुग्नुभएको छ।
शुक्रवार जापान आईपुग्नु भएका पौडेललाई हानेदा एर्पोर्टमा नेपाली जनसम्पर्क समितीका पदाधीकारी सदस्यहरुले स्वागत गरेका थिए ।

२६ तारीक सम्म जापान रहने क्रममा विभिन्न कार्यक्रममा सहभागी हुने जापानबासी नेपाली र नेपाली कांग्रेस कार्यक्रताहरु सँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाएको छ ।
नेता पौडेल निजि भ्रमनको शिलशिलामा जापान आईपुग्नु भएको जनाएको छ ।