शनिबार, बैशाख १९, २०८३

कसरी बनाउन सकिन्छ स्थानीय सरकारलाई मजबुत ?

बिनोद खड्का । बिशेश  तँ स्थानिय  सरकार  बनेको  लगभग  डेढ बर्ष पूरा पुरी भएको     

स्थानीय  सरकार  बनेको  डेढ बर्ष पुरापुरी भएनि राजनीतिक दलहरूले बनाएको  झझटीलो कथा ब्यथा  संबिधान  र त्यसमा पनि  प्रदेशीक संम्रचना हरूले जुन तरिकाले  स्थानिय  संम्रचना बाडफाड गरे वा बनाए त्यसलाई  केलाउने हेर्ने हो भने  स्थानिय  जनप्रतिनिधि  हरूको बारेमा  अईलेनै टिक्का टिप्पणी  गर्न हतारोनै हुन्छ । 

तथापि  पछिल्लो  समय स्थानिय  निकायहरू जसरी   बिबादमा आउदैछन् जसरी  स्थानिय  हरूको आलोचना  खेप्न बाध्य  छन्  त्यसलाई  हेर्ने हो भने अब स्थानिय  जनप्रतिनिधि  हरूले नसुने नजाने जसरी  बस्न कदापि  हुन्न । 

होला जहाँ सुकै एउटै लेभको एउटै किसिमको नहोला  तर पनि अंधिकाश ठाउँमा  स्थानियले नै स्थानिय  प्रतिनिधित्व  गर्ने  क ,ख,ग, जो भएनि केही  औंला उठाएको  भन्य सत्य नै हो यसमा दुईमत छैन् । 

तर यति भनी रहदा पनि हामीले   स्थानीय  जनप्रतिनिधि  हरूको आलोचना  भने अजै गर्ने बेला आएको  छैन् । र स्थानिय  जनप्रतिनिधि  हरूले  पनि काम गर्ने काम देखाउने समय गुज्रिसकेको पनि किमार्थ  हैन् ।

 तर स्थानीय  जनप्रतिनिधि  हरूले अब केही  ठोस  काम गरेर जनताको  मन जित्ने बिरोधि  हरूको मुखमा बिर्को लगाएको  जसरी  काम गर्ने बेला भने अब आएको    यसलाई  भरपुर  सदुपयोग  गर्ने आफ्नो  क्यापसिटी क्षेमता दक्षता देखाउने बेला भन्ने  पक्कै  आएको  छ।

 हिजो  जसरी  कानुनी  झन्झटिलो  प्रदेशिक संम्रचना आधि ईत्याधिले छेकेको थियो  आज अथवा  कम्युनिस्ट  सरकार  बनेपछि  कतिपय  बाधा बेधना हरू अलिकति  भएनि पार लागेको  भन्ने  पक्कै  हो। 

त्यस अर्थमा पनि आज स्थानिय  जनप्रतिनिधि  हरूले आफ्नो  चुनावी  घोषणा  पत्रलाई ध्यानमा  राखेर जनताको  भलो स्थानिय  निकायको भलो जनताले पाउने सेवासुबिधा लगायत स्थानिय  ठाउँको पदोन्नति  लगायत लाई ध्यानमा  राखेर शिरमा  राखेर काम गर्ने हो भन्ने  तपाईं  हाम्रो  ठाउँको बिकाश  अब धेरै  टाढा भन्य छैन्   

तर आजपनि काम गर्ने हरूको खुट्टा  तान्य राजनीति  एजेन्डाको आडमा बिरोध  गर्ने अजैपनि सोधासाझा जनताको आखामा  छारो हाल्ने  र बिरोधि  मानसिकता मात्र  प्रर्दशन गर्ने गरिरहने हो भन्य तपाईं  हाम्रो  ठाउँमा हुँदै गरेका राम्रा काम हरू पनि वजेलमा पर्न सक्छन्  अजै पछाडि  धकेलिन् सक्छन् 

त्यसैले एउटा  सुनौलो  अबसर सुनौलो   मौका लाई जोकोहीले  हातेमालो  गरेर राम्रो  कामको तालि नराम्रो  कामको खबरदारी  गरेर अगाडि  बढ्ने हो भन्य मात्र  तपाईं  हाम्रो  ठाउँको स्थरउनती प्रगति  हुने हो भने स्थानीय  जनप्रतिनिधि  हरूले पनि आफ्नो  कामको जिम्मेवारीको बोध गर्ने हो भने अज्जै टेवापुग्ने थियोे । 

तर कतिपय  स्थानमा  क,ख,ग, जुन पाटीबाट जितेर आयो  त्यो  ठाउँको राजा माहाराजा मै हुँ भन्य स्वभाव  प्रर्दशन जसरी  गरिदै छ। त्यसले भोलि ठूलो  असर  नगर्ला भन्न अज्जै सकिन 

त्यसले  अजै ईतिहास कोर्न सुनौलो  मौका  छ कुरामा हैन् काममा माथिल्लो  निकायको हैन् जन स्थरको भावना तल्लो  निकायको निर्देशन  आत्मसात  गरेर अगाडि  बढ्ने हो भन्ने  अज्जै सुनौलो  दिन सुनौलो  भबिस्य बाकी छ । 

त्यसैले डेढ बर्षमा जे जति  काम तपाई  हरूले देखाउनु भयो  अबको साढे तीन बर्षमा त्यसको  चउबर गुणा राम्रो  काम गर्न आवश्यक  महसुस  गरेर अगाडि   बढ्ने हो भन्य साच्चै  तपाईं  हरूको कार्यकाल एकदमै  कोशेढुगाँ साबित  हुने छ ।

 केन्द्रीय  सरकारले  अत्यन्तै  राम्रो  काम गर्दै जनतालाई  जुन किसिमको  बिश्वास  दिलाउदै आशा  जगाउदै गएको  छ त्यहीँ  तरिकाले  स्थानीय  सरकार  स्थानीय  जनप्रतिनिधि  हरूले आशा जगाउने हो भन्ने  अब समृद्ध  नेपाल  सुखी नेपालीको नारा धेरै  टाढा  छैन्  ।त्यसैले कुरामा हैन् काममा बिश्वास  गर्नुस् स्थानीय  जनप्रतिनिधि  ज्युहरू । 

लेखक :  लिखु तामाकोसी  गापा वाडा नम्बर    हाल चक्रपथ