बिहिबार, बैशाख ०६, २०८१

अमेरकाको मेरील्याण्ड प्रान्तमा रहेको एउटा पत्रिका कार्यालयमा आक्रमण, ५ जनाको मृत्यु

न्युयोर्क । अमेरीकाको मेरील्याण्ड प्रान्तमा रहेको एउटा पत्रिकाको कार्यालयमा आक्रमण भएको छ ।
आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने तीनजना घाईते भएBEरीहरुले जनाएका छन् ।
बन्दुकधारीले समाचार कक्षलाई लक्षित गरी गोल%धारीले जथाभावी गोली चलाएको अधिकारीहरुले जनाएका छन् ।
बन्दुकधारीले समाचार कक्षलाई लक्षित गरी गोली चलाएका प्रत्यक्षदर्शीलाई उधृत गर्दै बीबीसीले जनाएको छ।