शुक्रबार, चैत १६, २०८०

मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त

काठमाडौं,२ जेठ । मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । दुर्घटनाको कारण खुलेको छैन ।