आइतबार, बैशाख २०, २०८३

नवलपुर-नवलपरासी समाजको खान्साइ क्षेत्र गठन

टोकियो,२८ फाल्गुन । नवलपुर र नवलपरासी समाजको पहिलो क्षेत्रीय अधिबेसन खान्साइ क्षेत्रको अधिबेसन सम्पन भएके छ ।
सोमवार नवलपुर नवलपरासी समाज जापानका अध्यक्ष सागर प्रसाद कंडेलको सभापतीत्वमा तथा प्रमुख अतीथी समाज सेबी भवानी प्रसाद पौडेल संस्थापक अदक्ष्य केशब प्रसाद पौडेल बरिस्ठ सल्लाकार नारायण प्रसाद कंडेल हरीपप्रसाद कंडेल आथित्यमा भएको ऐतीहासीक भेलाबाट निर्बीरोध निर्बाचीत मुक्ति राम खरेलको नेत्तीत्वमा ११ सदस्सिय टीम सौहार्द पुर्ण बाताबरण मा सम्पन् भयो । उपाध्यक्ष सुरेस सापकोटा ,धन प्रसाद सापकोटा,सचिब अनुराग सुबेदी,सह सचिब हेम राज सापकोटा,कोषाध्यक्षमा ठाकुर चलिसे र सदस्यहरु उमाकान्त कंडेल,चिन्तामणी सापकोटा ,चन्द्र सापकोटा ,राम प्रसाद खरेल , रविन घिमिरे निर्बाचीत भएको थियो ।