काठमाडौ,२३ फाल्गुन । संघीय समाजवादी फोरम संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।
बुधबार संसदीय दलको बसेको बैठकले पार्टी अध्यक्ष यादवलाई दलको नेता चयन गरेको हो । प्रतिनिधिसभामा फोरमका १६ सांसद छन् ।