सोमबार, बैशाख २१, २०८३

रामेछापवाट प्रदेशसभा १ मा शान्ति पौडेल विजयी

काठमाडौं,२४ मंसिर । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबनधनका उम्मेदवार नेकपा एमालेका शान्ति पौडेल भारी मतको साथ विजयी भएका छन् । पौडेलले ६ हजार ३ सय ११ मत बढी ल्याएर विजयी भएका हुन् ।

प्रदेशसभामा पौडेलले २२ हजार ३ सय ६९ मत प्राप्त गरे भने निकटतम प्रतिदन्द्धी नेपाली कांग्रेसका उम्मेदवार रत्न कार्कीले १६१५८ मत प्राप्त गरे ।