शुक्रबार, बैशाख ०७, २०८१

सप्तरी २ बाट प्रतिनिधिसभामा उपेन्द्र यादव विजयी

काठमाडौं,२४ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव  सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा  विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेशकुमार यादवलाई १० हजार ४० मतले पछि पारेका उपेन्द्रले २१ हजार ६ सय २० मत ल्याए ।