रामेछाप,२३ मंसिर । रामेछापको ८ वटा स्थानीय तहमा ९० मतदास्थल र १९१ मतदान केन्द्रमा मतदान भएको थियो । रामेछापमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५८.७२ प्रतिशत मत खसेको थियो । मतगणना सुरु भएदेखि नै बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा अग्रता कायमै राखेको छ । रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी छ । रामेछापमा खसेको ८९ हजार ५ सय मत मखसेको थियो ।
रामेछापमा अहिलेसम्म
प्रतिनिधीसभातर्फ
श्यामकुमार श्रेष्ठ : १६१३३
कान्छाराम तामाङ : १३३३६
प्रदेशसभा (क)
शान्ति प्रसाद पौडेल : ८०५५
रत्न कार्की : ५७६९
प्रदेशसभा (ख)
कैलास ढुङगेल : १२२४७
जित बहदुर मगर : ६३९२
