सोमबार, बैशाख २१, २०८३

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा वामपन्थीहरु सर्वाधिक विजयी

काठमाडौं,२३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ । अहिले शनिवार बिहान ३ बजेसम्म प्राप्ता समाचार अनुसार वाम गठबन्धनले सर्वाधिक प्रतिनिधि सभामा १५ र प्रदेश सभामा २८ स्थानमा विजय हासिल गरिसकेका छन् । कांग्रेसले प्रतिनिधि सभामा १ सहित प्रदेशसभामा ३ स्थानमा मात्र विजय हासिल गरेको छ ।

यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेका ६१ जनाले अग्रता लिएका छन् भने माओवादी केन्द्रका २८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका पनि २१ जनाले अग्रता लिइरहेका छन् ।

प्रतिनिधि सभामा विजयी हुनेहरू

नेकपा एमाले

  1. म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत
  2. मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)-
  3. मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)
  4. मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत
  5. बझाङ -भैरवबहादुर सिंह(एमाले)
  6. डोल्पा- धनबहादुर बुढा(एमाले)-११७६१
  7. बाजुरा -लालबहादुर थापा (एमाले)-२८०५८
  8. दार्चुला- गणशसिंह ठकुन्ना (एमाले)-२८९९८
  9. बाग्लुङ -सूर्यराज पाठक (एमाले) ३३६५७
  10. ताप्लेजुङ- योगेश भट्टराई(एमाले)२९४७९
  11.  ललितपुर- कृष्णलाल महर्जन -२७७१३
  12. धादिङ १ -भूमी त्रिपाठी (४९१२१)

 

माओवादी केन्द्र

  1. पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
  2. रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२
  3. देवेन्द्र पौडेल- २८८२७

अन्य

  1. हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)

कांग्रेस

1 प्रकाशमान सिंह (१०९३६)

प्रदेशसभामा विजयी हुनेहरू

नेकपा एमाले

  1. जुम्ला-प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय (एमाले)- १०४५८
  2. म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन (एमाले)
  3. मुस्ताङ- प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट (एमाले)
  4. मुस्ताङ- प्रदेश सभा ‘ख’- महेन्द्र बहादुर थकाली (एमाले)
  5. हुम्ला- प्रदेश सभा ‘क’- दलबहादुर रावल (एमाले)
  6. कालिकोट ‘क’-कुर्मराज शाही (एमाले)
  7. जाजरकोट ‘ख’ -करवीर शाही(एमाले)
  8. ओखलढुंगा ‘क’ -अंबिर गुरूङ(एमाले) १८०८
  9. धादिङ १‘क’- राजेन्द्रप्रसाद पाण्डे (एमाले) २७३३२
  10. डोल्पा १ क- नन्दसिंह बुढा (एमाले) ५४९०
  11. बझाङ -अर्जुनबहादुर थापा (एमाले) १३५११
  12. बाजुरा १ ख- प्रकाश शाह (एमाले) १८१८६
  13. बाजुरा १ क -बलदेव रेग्मी (एमाले)  ९८४०
  14. जाजरकोट १ ख- करविर शाह(१५१८५)
  15. धादिङ २ क- रामकुमार अधिकारी (२०३६८)
  16. ताप्लेजुङ- बलबहादुर साम्सोहाङ- १५४१७

 

माओवादी केन्द्र

  1. म्याग्दी- प्रदेशसभा ‘क’- विनोद केसी (माओवादी केन्द्र)
  2. पूर्वी रूकुम – प्रदेश सभा ‘क’- तेजवहादुर ओली(माओवादी)
  3. पूर्वी रूकुम – प्रदेश सभा ‘ख’- पूर्णबहादुर घर्ती(माओवादी)
  4. पश्चिम रूकुम- प्रदेश सभा ‘क’- रातो कामी (नेकपा माओवादी)
  5. धादिङ १‘ख’- शालिकराम जम्मरकट्टेल (माओवादी) २३३८२
  6. धादिङ २ ‘क’ जगत सिंखडा -(माओवादी)
  7. डोल्पा‘ख’-वीरबहादुर शाही-६४१४ (माओवादी)
  8. पश्चिम रूकुम ‘ख’-गोपाल शर्मा (माओवादी) १८६६०
  9. बैतडी ‘क’ -प्रेम प्रकाश भट्ट (माओवादी)
  10. जुम्ला ‘क’- नरेश भण्डारी (माओवादी)
  11. ताप्लेजुङः टंक आङवुहाङग लिम्वु- १२१९८
  12. बझाङः देवकी मल्ल (थापा)- १६७४३

 

नेपाली कांग्रेस

  1. हुम्ला- प्रदेशसभा ख -जीवनबहादुर शाही (नेपाली काँग्रेस) – ४५१९ मत
  2. रसुवा- प्रदेशतर्फ ‘क’ – प्रभात लामा (नेपाली कांग्रेस)
  3. मनाङ -चिन्तबहादुर घले (कांग्रेस) ९९८

अन्य

  1. मनाङ- प्रदेशसभा ‘क’- दीपक मनाङे (स्वतन्त्र)
  2. बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा) ११८८४