बिहिबार, बैशाख ०६, २०८१

रुकुमवाट प्रतिनिधिसभामा वाम गठबन्धनका कमला रोका विजयी

रुकुम,२२ मंसिर  ।  रुकुम पूर्वमा प्रतिनिधिसभातर्फ वाम गठबन्धन उम्मेदवार कमला रोका निर्वाचीत हुनुभएको छ । रोकाले १०४३४ मत ल्याएर विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालका अनुसार उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशँकर घर्तीले ४४०६ मत प्राप्त गर्नुभएको छ ।