शुक्रबार, बैशाख ०७, २०८१

मनाङको प्रदेशसभा ‘ख’ बाट दिपक मनाङ्गे निर्वाचीत

काठमाडौं,२२ मंसिर । स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङ्गे ) राजिव गुरुङ (दिपक मनाङ्गे ) प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ मनाङको प्रदेशसभा ‘ख’ बाट विजयी हुनुभयो । उहाँले १४ सय १० मतका साथ निर्वाचित हुनुभएको हो । कांग्रेसका कर्मा गुरुङले १०२० मत प्राप्त गर्नुभएको थियो । उहाँले  कर्मालाई ३ सय ९० मतअन्तरले हराउनुभयो ।