Nepali date


बिहिबार, मंसिर २६, २०७६

एमालेद्धारा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार तय

काठमाडौँ ,४ कात्तिक ।  एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले पहिलोचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार तय गरेको छ । एमाले-माओवादी केन्द्रबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई बैठकले अनुमोदन गर्दै स्थायि कमिटीले आफ्नो भागमा परेको क्षेत्रको उम्मेदवार पनि टुंग्याएको हो ।

यस्ता छन एमाले उम्मेदवार :-

बैतडी
प्रतिनिधिसभाः दामोदर भण्डारी
प्रदेशसभा–२ :  लीलाधर भट्ट

दार्चुला
प्रतिनिधिसभाः गणेशसिंह ठगुन्ना
प्रदेशसभा-१ :  वीरबहादुर ठगुन्ना

बाजुरा
प्रतिनिधिसभाः लालबहादुर थापा
प्रदेशसभा-१ः बलदेव रेग्मी
प्रदेशसभा-२ः प्रकाश शाह

बझाङ
प्रतिनिधिसभाः भैरवबहादुर सिंह
प्रदेशसभाः अर्जुन थापा

डोल्पा
प्रतिनिधिसभाः धनबहादुर बुढा
प्रदेशसभा-१ः नन्दसिंह बुढा

मुगु
प्रतिनिधिसभाः गोपाल बम
प्रदेशसभा-१ः दानसिंह परियार
प्रदेशसभा-२ः चन्द्रबहादुर शाही

जुम्ला
प्रदेशसभा-२ः पदमबहादुर रोकाया

कालिकोट
प्रदेशसभा-१ः कुर्मराज शाही

जाजरकोट
प्रदेशसभा-१ः नीरज आचार्य
प्रदेशसभा-२ः करवीर शाही

मुस्ताङ
प्रतिनिधिसभाः प्रेमप्रसाद तुलाचन र महेन्द्र थकाली
प्रदेशसभा-१ः इन्द्रधारा बिष्ट
प्रदेशसभा-२ः प्रेमप्रसाद तुलाचन र महेन्द्र थकाली

मनाङ
प्रतिनिधिसभाः पोल्देन गुरुङ
प्रदेशसभा-१ः दोर्जे डण्डुल गुरुङ
प्रदेशसभा-२ः खण्डा लामा गुरुङ

म्याग्दी
प्रतिनिधिसभाः भूपेन्द्रबहादुर थापा
प्रदेशसभा-२ः नरदेवी पुन

लमजुङ
प्रदेशसभा-१ः धनञ्जय दवाडी
प्रदेशसभा-२ः पृथ्वीसुब्बा गुरुङ

गोरखा
प्रदेशसभा-१ः रामशरण बस्नेत

रसुवा
प्रतिनिधिसभाः जनार्दन ढकाल
प्रदेशसभा-१ः कन्र्याल तामाङ

नुवाकोट
प्रतिनिधिसभा–२ः नारायणप्रसाद खतिवडा
प्रदेशसभा-१ः केशव पाण्डे
प्रदेशसभा-२ः बद्री मैनाली

धादिङ
प्रतिनिधिसभा-१ः भूमि त्रिपाठी
प्रदेशसभा-१ः राजेन्द्रप्रसाद पाण्डे
प्रतिनिधिसभा-२ः खेम लोहनी
प्रदेशसभा-१ः रामकुमार अधिकारी

संखुवासभा
प्रतिनिधिसभाः राजेन्द्र गौतम
प्रदेशसभा-२ः तुलसी न्यौपाने

भोजपुर
प्रदेशसभा-१ः राजेन्द्रकुमार राई
प्रदेशसभा-२ः शेरधन राई

ओखलढुङ्गा
प्रतिनिधिसभाः यज्ञराज सुनुवार
प्रदेशसभा-१ः अमिरबहादुर गुरुङ

सोलुखुम्बु
प्रदेशसभा-१ः मानवीर राई
प्रदेशसभा-२ः बुद्धिकुमार राजभण्डारी

खोटाङ
प्रतिनिधिसभाः विशाल भट्टराई
प्रदेशसभा-१ः राजन राई

रामेछाप
प्रदेशसभा-१ :  शान्तिप्रसाद पौडेल
प्रदेशसभा-२ :  कैलाश ढुङ्गेल

पाँचथर
प्रतिनिधिसभाः वसन्त कुमार नेम्बाङ
प्रदेशसभा-१ : गणेशकुमार काम्बाङ

ताप्लेजुङ
प्रतिनिधिसभाः योगेश कुमार भट्टराई
प्रदेश- १ : बलबहादुर साम्सोहाङ

एमालेले प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग तालमेलका लागि ढोका खुला राखेको छ भने सिन्धुपाल्चोक जिल्लामा माओवादीसँग थप परामर्श गरेपछि उम्मेदवार तय गर्ने जनाएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया