जगदीस थापा, लण्डन । रबी लामिछानेको सिधा कुरा जनता सँग हेरे पछी नेपाली आम भुक्त भोगी जनता जो दलाल भ्रस्टचार बाट पीडित नेपालीको जनताको रगत उम्लिनु पर्छ !
यो दलाली कस्ले रोकिदिने ? यसरी खुलेआम जनता लुटेको रोक्ने सक्ती नेपालमा कहिले आउला, ? भ्रस्टचारका कुरै नगरौ, राजनीतिक दल, नेता राष्ट्रसेबक कर्मचारी मुख्य कारक तत्व इनिहरु नै हुन १०,१५ बर्षमा ब्यबस्था परिबर्तन् हुन्छ, सरकार प्रत्यक ८ ,१० परिबर्तन् हुन्छन र् अराजक्ता बाट जनतालाइ २५ बर्ष पहिला जुन मुद्धाले उनिहरु स्थापित भयका राजनीतिक दल थिय आज पनि त्यही मुद्धा सार्वजनिक गर्दैछ्न बिकास ,सुसान भ्रस्टचार मुक्त समाज तर घुस बिना जनतालाइ सुबिधा दिने सरकारी कार्यालयमा सहज् काम हुँदैन सबै पीडित छौ बिकासका कुरै नगरौ, तर हाम्रा आवाज राजनीतिक आस्थाको आधारमा बन्ध बनिदिन्छ्न, ब्यक्त गर्दा राजनीतिक दलका संगठन छाता बनिदिन्छ्न ! सर्बसाधारण् जनता नेपालमा आजको दिन छैनन कुनै न् कुनै राजनीतिक दलका कार्यकर्ता बन्नु कर्म बनेको छ् !
सबै नेता सबै राजनीतिक दल खराब छ्न हुन भन्ने होइन तर खराब नेत्रित्व परिबर्तन् गर्न सकेनन एउटा ब्यक्ती प्रजातान्त्रिक देसमा ५ पटक प्रधानमन्त्रि बन्छ त्यो जननीर्बाचित भयर होइन,
अस्थिरता हटाउने एउटै उपाय भनेको कार्यकर्ता बनेर होइन आम जनता बन्ने र् आउँदै गरेको चुनाबमा २७ बर्ष देखी हाम्रो टाउकोमा घन बजार्ने नेत्रित्व लाई आउने सम्सदमा पस्न नदिने, कुनै बाद् सिदान्तमा बाँधियर् होइन बुझेर एक आपसमा सरसल्लाह गरेर भोट् हालौ, सकेसम्म नयाँ नेतृत्वलाई चुनौ कामको मुल्याङ्कन गरौ, अनी आफ्नो छोरा छोरीको भबिस्यलाइ सम्झियर भोट् हालौ.. जय होस्
