बिहिबार, बैशाख १७, २०८३

म्यानमारकी पूर्व नेता आङ सान सूकीलाई घरमै नजरबन्द

एजेन्सी । म्यानमारकी पूर्व नेता आङ सान सूकिलाई घरमै नजरबन्दमा राखिएको छ । प्रजातन्त्रकी सेनानी नोबेल पुरस्कार विजेता सूकिलाई सैनिक सरकारले जेलमा राखिएको थियो।

राष्ट्रपति मिन आङ ह्लाइंग, जसले सन् २०२१ मा कू आदेश दिए ।

म्यानमारले ४ हजार भन्दा बढी कैदीमाथि माफी दिदा म्यानमारको सम्पूर्ण जेल अवधि घटाउँदा आङ सान सू कीको सजाय घटाइयो ।
म्यानमारको सैनिक सरकारले शान्ति वार्ता प्रस्ताव अस्वीकार गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया