बिहिबार, बैशाख १७, २०८३

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, केही महत्वपूर्ण निर्णयहरू गर्ने

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिपरिषद्को नियमित बैठक बस्ने गरेकोमा प्रधानमन्त्री बालेन्द्र शाहले आज (आइतबार) क्याविनेट डाकेका छन् ।

आजको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गर्ने बताइएको छ ।